ne_tq/job/15/15.md

425 B

परमेश्‍वरले पवित्र जनहरूलाई र स्वर्गलाई कसरी हेर्नुहुन्छ?

परमेश्‍वरले आफ्नो पवित्र जनमाथि पनि भरोसा राख्‍नुहुन्‍न र उहाँको दृष्‍टिमा स्वर्ग पनि शुद्ध छैन ।