ne_tq/job/15/09.md

484 B

के एलीपजले अरु साथीहरूलाई थाहा नभएको कुरा त्यो अय्यूबलाई थाहा छ भनी सोच्छन्?

उनीहरूलाई थाहा नभएका कुरा अय्यूबलाई थाहा छ वा उनीहरूमा नभएको कुरा तिनले बुझ्छन् भनी एलीपजले सोच्दैनन् ।