ne_tq/job/15/04.md

413 B

अय्यूबको बयानहरूले कसरी परमेश्‍वरको आदर घटायो भनेर एलीपजले सोच्छन्?

अय्यूबले परमेश्‍वरको आदर घटाउँछन् र उहाँको भक्तिमा बाधा दिन्छन् भनी तिनले सोच्छन् ।