ne_tq/job/14/20.md

486 B

यदि मरेको मानिसका छोराहरूलाई आदर गरिएमा वा होच्याइएमा त्यसलाई कसरी असर पार्छ?

उसका छोराहरूको आदर भयो कि भएन भनेर उसले जान्‍दैन । र तिनीहरू होच्याइएका छन् कि छैन् उसले त्‍यो देख्दैन ।