ne_tq/job/14/17.md

511 B

यदि परमेश्‍वरको क्रोध सकिएमा अय्यूबको अपराध र अधर्मलाई परमेश्‍वरले कस्तो व्यवहार गर्नुहुन्थ्यो?

परमेश्‍वरले अय्यूबको अपराध एउटा थैलोमा बन्द गर्नुहुन्थ्यो र तिनको अधर्म ढाक्‍नुहुन्थ्यो ।