ne_tq/job/14/13.md

340 B

परमेश्‍वरले आफूलाई कहाँ लुकाउनुभएको अय्यूब चाहन्छन्?

परमेश्‍वरले आफूलाई दुःखबाट टाढा पातालमा लुकाउनुभएको अय्यूब चाहन्छन् ।