ne_tq/job/13/12.md

467 B

अय्यूबले आफ्ना साथीहरूका भनाइहरू र सुरक्षालाई के सोच्छन्?

तिनले तिनीहरूका भनाईहरूलाई खरानीले बनेका उखानहरू हुन् र तिनीहरूका सुरक्षा माटोले बनेका सुरक्षा हुन् भनेर भन्छन् ।