ne_tq/job/12/24.md

431 B

परमेश्‍वरले पृथ्वीका मानिसहरूका अगुवाहरूबाट समझशक्ति हटाउनुभएपछि तिनीहरूलाई के हुन्छ?

उहाँले तिनीहरूलाई कुनै बाटो नभएको उजाड-स्थानमा भौंतारिन लगाउनुहुन्छ ।