ne_tq/job/12/23.md

480 B

परमेश्‍वरले जातिहरूलाई के गर्नुहुन्छ भनी अय्यूबले भन्छन्?

उहाँले तिनीहरूलाई बलियो पार्नुहुन्छ या नष्‍ट पार्नुहुन्छ र तिनीहरूलाई बिस्तार गर्नुहुन्छ या कैदी बनाएर लैजानुहुन्छ ।