ne_tq/job/12/20.md

461 B

परमेश्‍वरले भरोसायोग्य र धर्म-गुरुहरूलाई के गर्नुहुन्छ भनी अय्यूबले भन्छन्?

उहाँले भरोसायोग्य बोलीलाई हटाउनुहुन्छ, र समझशक्तिलाई धर्म-गुरुहरूबाट टाढा पुर्‍याउनुहुन्छ ।