ne_tq/job/12/08.md

392 B

अय्यूबले उनका साथीहरूलाई कसले सिकाउँन सक्छन् भनी सोच्छन्?

अय्यूबका साथीहरूलाई जङ्गली पशुहरू, चराहरू, पृथ्वी र समुद्रका माछाहरूले सिकाउन सक्छन् ।