ne_tq/job/11/16.md

449 B

यदि अय्यूबले साँच्चै नै आफ्ना दुष्टता त्यागे भने उनको दुःख के हुनेछ भनी सोपरले भन्छन्?

अय्यूबले तिनको दुःख बिर्सनेछन् र त्‍यसलाई केवल बगेर गएको पानीलाई झैं सम्झनेछन् ।