ne_tq/job/11/12.md

327 B

मूर्ख मानिसले कहिले समझशक्ति पाउनेछन् भनी सोपरले भन्छन्?

जङ्गली गधाले मानिसलाई जन्म दिंदा तिनीहरूले समझशक्ति पाउनेछन् ।