ne_tq/job/11/11.md

427 B

के सोपरले परमेश्‍वरलाई जो कसैले रोक्न सम्भव छ भनी सोच्छन्?

परमेश्‍वरलाई रोक्न असम्भव छ किनभने उहाँले झुटा मानिसहरूलाई चिन्‍नुहुन्छ र अधर्म ख्याल गर्नुहुन्छ ।