ne_tq/job/11/09.md

510 B

के अय्यूबले सम्भवतः परमेश्‍वरलाई बुझेका छन् भनी सोपरले सोच्छन्?

सोपरले यो असम्भव छ भनी सोच्छन् किनभने स्वर्गजत्तिकै अग्लो, पातालभन्दा गहिरो, पृथ्वीभन्दा लामो र समुद्रभन्दा चौडा हुनुहुन्छ ।