ne_tq/job/10/18.md

384 B

अय्‍यूबले आफूलाई के भएको होस् भनी चाहना गर्छन्?

अय्‍यूबले आफ्‍नो आत्‍मा त्‍यागेको र कसैको आँखाले उनलाई कहिल्‍यै पनि नदेखेको भनी चाहना गर्छन् ।