ne_tq/job/10/04.md

449 B

परमेश्‍वरसित आँखा भए कस्‍ता आँखा छन् भनी अय्‍यूबले सोच्‍छन्?

के उहाँका आँखाहरू मानिसका जस्‍ता छन् र मानिसले हेरे जस्‍तै हेर्नुहुन्‍छ भनी अय्‍यूबले उहाँलाई सोध्‍छन् ।