ne_tq/job/09/34.md

517 B

अरू न्‍यायकर्ताले के गर्न सक्‍दैनन् भनी अय्‍यूब भन्‍छन्?

कुनै अरू न्‍यायकर्ता छैनन् जसले अय्‍यूबबाट परमेश्‍वरको छडी लिन सक्‍छन् न त परमेश्‍वरको त्रासदेखि अय्‍यूबलाई तर्सिनबाट जोगाउन सक्‍छ ।