ne_tq/job/09/26.md

411 B

अय्‍यूबले कुन तीन कुरा आफ्‍नो दिनहरूको गतिसगँ तुलना गर्छन्?

तिनीहरू ती धावक भन्‍दा तेज र निगालाका डुङ्‍गाहरू जस्‍तै र वेगले झम्‍टने चील जस्‍तै छिटा छन् ।