ne_tq/job/09/22.md

479 B

के परमेश्‍वरले धर्मी र दुष्‍ट मानिसहरूलाई फरक व्‍यवहार गर्नुहुन्‍छ भनी अय्‍यूबले सोच्‍छन्?

परमेश्‍वरले दुवै धर्मी र दुष्‍ट मानिसहरूलाई सँगै नष्‍ट गर्नहुन्‍छ भनी उनले भन्‍छन् ।