ne_tq/job/08/04.md

525 B

अय्‍यूबका छोरा-छोरीहरूले पाप गरेका छन् भनी थाहा पाएको बिल्‍ददले कसरी भने?

उनलाई थाहा थियो भनी बिल्‍ददले भने किनभने अय्‍यूबका छोरा-छोरीहरूलाई परमेश्‍वरले तिनीहरूका पापलाई सुम्‍पिदिनु भएको थियो ।