ne_tq/job/07/11.md

356 B

कुन तरिकाले अय्‍यूब बोल्ने‍छन् र गुनासो गर्नेछन्?

उनी आफ्‍नो आत्‍मा बेदनामा बोल्ने‍छन् र आफ्‍नो प्राणको तितोपनमा गुनासो गर्नेछन् ।