ne_tq/job/05/12.md

415 B

धूर्त मानिसका योजनाहरूलाई परमेश्‍वरले के गर्नुहुन्‍छ?

तिनीहरूका हातले षड्‍यन्‍त्रहरू पूरा नगरून् भनेर उहाँले तिनीहरूका योजनाहरू विफल पारिदिनुहुन्‍छ ।