ne_tq/job/04/17.md

436 B

त्‍यो आवाजले मरणशील मानिस बारे के सोध्‍यो?

के मरणशील मानिस परमेश्‍वरभन्‍दा बढी धर्मी हुनसक्‍छ र तिनको सृष्‍टिकर्ताभन्‍दा पवित्र हुनसक्‍छ? भनेर त्‍यसले सोध्‍यो ।