ne_tq/job/04/06.md

426 B

सकंष्‍टको समयमा अय्‍यूबको भरोसा र आशा को हुन् भनेर एलीपजले भन्‍छन्?

अय्‍यूबको परमेश्‍वरतर्फको भय नै उनको भरोसा र उहाँका मार्गहरूप्रति निष्‍ठा नै उनको आशा हो ।