ne_tq/job/04/03.md

386 B

अय्‍यूबले अरूहरूका लागि के असल थोकहरू गरिदिएका छन् भनेर एलीपजले भन्‍छन्?

अय्‍यूबले धेरैलाई निर्देशन दिएका र कमजोर हातहरूलाई बलिया पारेका थिए ।