ne_tq/job/02/12.md

505 B

अय्‍यूबलाई देखेपछि तिनका तीन जना साथीहरूले आफ्‍ना शोक कसरी व्‍यक्‍त गरे?

तिनीहरू चिच्‍याएर रोए र आफ्‍ना वस्‍त्रहरू च्‍याते, आफ्‍ना टाउकोमा धूलो छरे अनि सात दिन र सात रात भूइँमा चुपचाप बसे ।