ne_tq/job/01/21.md

583 B

यी घटनाहरूपछि अय्‍यूबले आफ्‍नो स्‍थितिबारे के भने?

उनी आमाको गर्भबाट नाङ्‍गै आएको र नाङ्‍गै फर्किने कुरा उनले बताए ।

परमप्रभुले उनलाई के गरेको गर्नुभयो भनी अय्‍यूबले भने?

परमप्रभुले दिनुभयो र परमप्रभुले लिनुभएको छ ।