ne_tq/job/01/20.md

348 B

यी सबै समाचारहरू पाएपछि अय्‍यूबले के गरे?

अय्‍यूबले आफ्‍ना लुगा च्‍याते, कपाल खौरिए, जमिनमा घोप्‍टो परे र परमेश्‍वरको आराधना गरे ।