ne_tq/job/01/18.md

509 B

चौँथो सन्‍देशवाहकले अय्‍यूबकहाँ के समाचार ल्‍यायो?

अय्‍यूबका छोराहरू र छोरीहरू आफ्‍ना दाजुको घरमा भोज खाइरहँदा एउटा ठूलो आँधी आयो र घरलाई हान्‍यो जुन तिनीहरूमाथि खसेर तिनीहरूलाई मार्‍यो ।