ne_tq/job/01/17.md

523 B

तेस्रो सम्‍देशवाहकले अय्‍यूबलाई उनका ऊँटहरूलाई के भएको थियो भनी बताए?

लुटेराहरूको तीन समूह आएर उनीहरूलाई आक्रमण गरे । तिनीहरूले सबै ऊँटहरू चोरे र ऊँठहरूको हेरचाह गरिरहेको सबै मानिसहरूलाई मारे ।