ne_tq/job/01/12.md

357 B

शैतानलाई परमप्रभुले के गर्न अनुमति दिनुभयो?

उहाँले शैतानलाई अय्‍यूबको सबैथोक लिन अनुमति दिनुभयो तर उहाँको जनलाई हानि गर्न दिनुभएन ।