ne_tq/job/01/08.md

525 B

शैतानले अय्‍यूबलाई विचार गर्नुपर्‍थ्‍यो भनी परमप्रभुले किन भन्‍नुभयो?

पृथ्‍वीमा अय्‍यूबजस्‍ता कोही थिएनन्, एक पूर्ण र सोझो व्‍यक्‍ति, एक जसले परमेश्‍वरको भय मान्‍थे र दुष्‍टताबाट टाढा रहन्‍थे ।