ne_tq/job/01/05.md

519 B

अय्‍यूबका छोराहरूले आफ्‍ना दाज्‍युबहिनीहरूसगँ घरमा भोज आयोजना गरेपछि, अय्‍यूबले के गर्थे?

अय्‍यूबले तिनीहरूलाई परमेश्‍वरमा शुद्ध गराउथे, होमबलि चढाउँथे र तिनीहरूका निम्‍ति प्रार्थना गर्थे ।