ne_tq/jhn/21/24.md

490 B

यो पुस्तक कसले लेखे, र तिनको गवाही कस्तो छ ?

येशूले प्रेम गर्नुहुने चेलाले यो पुस्तक लेखेका हुन्‌, जसले यी कुराका विषयमा गवाही दिँदछन्‌, र यी कुरा लेखेका छन्‌ र तिनको गवाही साँचो छ । [२१:२४]