ne_tq/jhn/21/22.md

395 B

पत्रुसले येशूलाई भने, “प्रभु, यी मानिसले चाहिँ के गर्नेछन् ?” के येशूले यो प्रश्‍नको जवाफ दिनुभयो ?

येशूले पत्रुसलाई भन्‍नुभयो, “मलाई पछ्याऊ ।” [२१:२२]