ne_tq/jhn/21/19.md

549 B

सिमोन पत्रुस वृद्ध भएपछि उनको जीवनमा के हुने थियो भनेर येशूले पत्रुसलाई किन भन्‍नुभयो ?

कुन किसिमको मृत्‍युद्वारा तिनले परमेश्‍वरको महिमा गर्नेछन्‌, त्‍यसको सङ्केत गर्दै उहाँले यो भन्‍नुभएको थियो । [२१:१९]