ne_tq/jhn/21/18.md

680 B

सिमोन पत्रुस वृद्ध भएपछि उनको जीवनमा के हुने थियो भनेर येशूले पत्रुसलाई भन्‍नुभयो ?

येशूले पत्रुसलाई भन्‍नुभयो, “जब तिमी वृद्ध हुन्छौ, तिमीले आफ्ना हात पसार्नेछौ र कसैले तिमीलाई कपडा लगाइदिनेछ र तिमी जहाँ जान चाहँदैनौ त्यहाँ तिमीलाई बोकेर लगिन्छ ।” [२१:१८]