ne_tq/jhn/21/15.md

628 B

खाइसकेपछि येशूले सिमोन पत्रुसलाई के भन्‍नुभयो ?

येशूले एक पटक सिमोन पत्रुसलाई भन्‍नुभयो, “सिमोन, के तिमी मलाई यिनीहरूभन्‍दा बढी प्रेम गर्दछौ ? भनेर सोध्‍नुभएपछि दोस्रो पटक येशूले पत्रुलाई भन्‍नुभयो, “के तिमी मलाई प्रेम गर्छौ ?” [२१:१५-१७]