ne_tq/jhn/21/10.md

492 B

येशूले चेलाहरूलाई कुन-कुन दुईवटा कुरा गर्न भन्‍नुभयो ?

येशूले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूले भर्खरै पक्रेका माछाबाट केही ल्‍याओ ।” येशूले तिनीहरूलाई भन्‍नुभयो, “आएर खाओ ।” [२१:१०-१२]