ne_tq/jhn/21/07.md

465 B

जब येशूले प्रेम गर्नुहुने चेलाले पत्रुसलाई भने, “उहाँ प्रभु हुनुहुन्छ,” तब सिमोन पत्रुसले के गरे ?

आफ्‍नो बाहिरी वस्‍त्र कम्‍मरमा लपेटेर सिमोन पत्रुस समुद्रमा हामफाले । [२१:७]