ne_tq/jhn/21/06.md

651 B

येशूले चेलाहरूलाई के गर्न भन्‍नुभयो ?

येशूले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूको जाल डुङ्गाको दाहिनेपट्टि हान, अनि तिमीहरूले केही भेट्टाउनेछौ ।” [२१:६]

जब चेलाहरूले जाल हाने तब के भयो ?

माछाहरूको थुप्रोले गर्दा तिनीहरूले जाल तान्‍न सकेनन्‌ । [२१:६]