ne_tq/jhn/21/02.md

544 B

तिबेरियास समुद्रको छेउमा कुन-कुन चेलाहरू थिए ?

तिबेरियास समुद्रको छेउमा सिमोन पत्रुस, दिदुमस भन्‍ने थोमा, गालीलका काना नगरका नथानेल, जब्‍दियाका दुई छोरा र उहाँका चेलाहरूमध्‍ये अरू दुई जना एकसाथ थिए । [२१:२]