ne_tq/jhn/20/30.md

524 B

के येशूले अरू धेरै चिन्‍हहरू गर्नुभयो, जुनचाहिँ यस पुस्‍तकमा लेखिएका छैनन्‌ ?

हो, येशूले अरू धेरै चिन्‍हहरू चेलाहरूका सामुन्‍ने गर्नुभयो, जुनचाहिँ यस [यूहन्‍नाको पुस्‍तक] मा लेखिएका छैनन्‌ । [२०:३०]