ne_tq/jhn/20/27.md

455 B

येशूले थोमालाई के गर्न भन्‍नुभयो ?

उहाँले थोमालाई भन्‍नुभयो, “तिम्रा औला यहाँ हाल, र मेरा हातहरू हेर अनि मेरो कोखामा तिम्रो हात हाल, अविश्‍वासी नहोऊ, तर विश्‍वास गर ।” [२०:२७]