ne_tq/jhn/20/26.md

389 B

थोमाले येशूलाई कहिले देखे ?

आठ दिनपछि थोमा अरू चेलाहरूसँग थिए, ढोकाहरू बन्‍द थिए, तर येशू भित्र प्रवेश गर्नुभयो, र तिनीहरूका माझमा उभिनुभयो । [२०:२६]