ne_tq/jhn/20/25.md

606 B

थोमाले येशू जीवित हुनुहुन्छ भनेर विश्‍वास गर्नको निम्ति के हुनुपर्छ भने ?

थोमाले भने, “मैले उहाँका हातका काँटीहरूका डोबहरू नदेखेसम्म र मेरो औँला त्यहाँ नहालेसम्म, र उहाँको कोखमा मेरो हात नहालेसम्म म विश्‍वास गर्नेछैनँ ।” [२०:२५]