ne_tq/jhn/20/23.md

662 B

येशूले तिनीहरूमाथि सास फुकेपछि उहाँले चेलाहरूलाई के भन्‍नुभयो ?

उहाँले तिनीहरूलाई भन्‍नुभयो, “पवित्र आत्मा लेओ । तिमीहरूले जसका पापहरू क्षमा गर्छौ ती तिनीहरूका निम्ति क्षमा गरिन्छन्; जसका पापहरू तिमीहरू कायम राख्‍छौ, ती कायम राखिन्छन् ।” [२०:२२-२३]