ne_tq/jhn/20/21.md

426 B

येशूले चेलाहरूलाई के गर्न लाग्‍नुभएको छ भन्‍नुभयो ?

येशूले तिनीहरूलाई भन्‍नुभयो, “जसरी पिताले मलाई पठाउनुभएको छ त्यसरी नै म तिमीहरूलाई पनि पठाउँदै छु ।” [२०:२१]