ne_tq/jhn/20/17.md

916 B

किन येशूले तिनलाई भन्‍नुभयो, “मलाई नछोऊ ?”

येशूले त्यसो भन्‍नुभयो, किनभने उहाँ अहिलेसम्‍म पिताकहाँ जानुभएको थिएन । [२०:१७]

येशूले मरियमलाई उहाँका भाइहरूकहाँ गएर के भनिदेऊ भन्‍नुभयो ?

येशूले मरियमलाई भन्‍नुभयो, “मेरा भाइहरूकहाँ गएर तिनीहरूलाई भनिदेऊ, कि म मेरा पिता र तिमीहरूका पिता अनि मेरा परमेश्‍वर र तिमीहरूका परमेश्‍वरकहाँ जानेछु ।” [२०:१७]